नेपाल सरकार
शिक्षक सेवा आयोग
निम्न माध्यमिक तह खुला
प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम – २०७६
विषयः सामाजिक अध्ययन
पूर्णाङ्कः १०० समयः ३ घण्टा
एकाइ एकः सामान्य अध्ययनः (१०० अंक)
एकाइ एक : सामाजिक अध्ययनको स्वरुप
१.१ सामाजिक अध्ययनः परिचय, उद्देश्य, क्षेत्र र
महत्व
१.२ सामाजिक अध्ययनको उत्पत्ति र नेपालमा सामाजिक अध्ययनको
विकासक्रम
१.३ सामाजिक अध्ययन, सामाजिक विज्ञान, र सामाजिक शिक्षाका बिचमा भिन्नता
१.४ बहुविषयक रूपमा सामाजिक अध्ययन र अन्य विषयहरूसँगको सम्बन्ध
१.५ सामाजिक अध्ययन विषयको पाठ्यक्रम तथा पाठ्यपुस्तकको
विश्लेषणात्मक अध्ययन
एकाइ दुई : हाम्रो समाज, सामाजिक मूल्य र मान्यता
२.१ मानव तथा समाजको उत्पत्ति र विकास
२.२ हाम्रा सांस्कृतिक तथा धार्मिक सम्पदा, चारित्रिक,
राष्ट्रिय गौरव, संस्कार र परम्परा
२.३ सामाजिक समस्या, प्रभाव र समाधानका उपाय,
द्वन्द्व र द्वन्द्व व्यवस्थापन
२.४ राष्ट्रियता, राष्ट्रिय अखण्डता, राष्ट्रिय सम्पदा र राष्ट्रिय विभूतिहरू
२.५ सामाजिक विविधता, सामाजिक सद्भाव र
सहिष्णुता
एकाइ तीन : नागरिक शिक्षा र संविधान
३.१ नागरिक अधिकार र कर्तव्य, नागरिक चेतना र नागरिक समाज
३.२ नेपालको संविधानको परिचय, विशेषताहरू,
मौलिक हक, राज्यका निर्देशक सिद्धान्त र नीति
३.३ व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका
तथा तिनका कार्यहरू
३.४ नेपालको निर्वाचन प्रणाली, संघ, प्रदेश र स्थानीय सरकारको गठन, काम, कर्तव्य र अधिकार
३.५ मानव अधिकार, मौलिक अधिकार, बाल अधिकार, समावेशिता र समावेशी समाज
एकाइ चार : हाम्रो भूगोल र हावापानी
४.१ पृथ्वीको परिचय, उत्पत्ति र विकास, बनावट
र संरचना
४.२ नेपालको भौगोलिक परिचय, स्थल, नदी, प्राकृतिक विविधता र सामाजिक जनजीवन
४.३ प्राकृतिक प्रकोप (भूकम्प, बाढी, पहिरो, जलवायुजन्य र अन्य)
४.४ वातावरणीय समस्या तथा वातावरणीय संरक्षण
४.५ हावापानी र जलवायु परिवर्तन
एकाइ पाँच : नेपालको इतिहास र
अन्तर्राष्ट्रिय सम्बन्ध
५.१ आधुनिक नेपालको एकीकरणदेखि
राणाकालको अन्त्यसम्मको राजनीतिक अवस्था
५.२ विक.सं. २००७ देखि हालसम्मको प्रमुख राजनीतिक, सामाजिक र आर्थिक अवस्थाहरू
५.३ नेपाल र विश्वका समसामयिक घटना (सामाजिक, आर्थिक,
शिक्षा, विज्ञान तथा प्रविधि, खेलकुद, राजनीतिक) र प्रभाव
५.४ छिमेकी राष्ट्रहरूको परिचय, अधिकार
क्षेत्र र समस्या
५.५ सार्क राष्ट्रहरूको परिचय, संयुक्त
राष्ट्र संघ र नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध
खण्ड ख
एकाइ छ : आर्थिक गतिविधि र जनसंख्या
६.१ नेपालको अर्थतन्त्र, कृषि, उद्योग, व्यापार, पर्यटन र जनजीवनमा प्रभाव र अन्तरसम्बन्ध
६.२ प्राकृतिक स्रोतको संरक्षण र उपयोग, दिगो
विकासको अवधारणा, चुनौती र समाधान
६.३ मानव संसाधनको अवस्था, वैदेशिक रोजगार
समस्या र समाधान उपायहरू
६.४ जनसंख्याको वितरण, घनत्व, वृद्धि दर र विकासमा प्रभाव, नेपालको जनसांख्यिक
स्थिति, बसाइँ सराइँ विवरण
६.५ जनसंख्या वृद्धि, कारण, असर र व्यवस्थापन, सहरीकरणका अवसर र चुनौतीहरू
एकाइ सात : सामाजिक र सांस्कृतिक
वातावरण
७.१ भाषा र संस्कृतिको अर्थ, महत्व र सम्बन्ध
७.२ सामाजिक एवं सांस्कृतिक परिवर्तनका कारकहरू (आन्तरिक र बाह्य)
७.३ सामाजिक र सांस्कृतिक परिवर्तनका विशेषता र समसामयिकता
७.४ सामाजिक पहिचान र विविधताको व्यवस्थापन
७.५ नेपालको सांस्कृतिक वातावरणको विश्लेषणात्मक अध्ययन
एकाइ आठ : सामाजिक अध्ययनसँग
सम्बन्धित विषय वस्तु
८.१ सामाजिक अध्ययनको अवधारणा र महत्व
८.२ सामाजिक अध्ययनमा समसामयिक घटनाको सम्बन्धित विषयवस्तु
८.३ सामाजिक अध्ययनमा पाठ्यपुस्तकको विश्लेषणात्मक अध्ययन
८.४ सामाजिक अध्ययन र सामाजिक अध्ययन शिक्षणमा नवीनतम प्रविधि र
महत्व
८.५ सामाजिक अध्ययन विषय शिक्षण सम्बन्धी समस्या र समाधानका उपाय
एकाइ
नौँ : सामाजिक अध्ययन शिक्षण योजना र सिप
१.१
सामाजिक अध्ययन शिक्षण योजना: परिचय, महत्व, वार्षिक
शैक्षिक योजना, इकाइ योजना र पाठ योजना
१.२ सामाजिक अध्ययन शिक्षामा प्रयोग हुने महत्वपूर्ण विधि:
व्याख्यान, छलफल, प्रश्नोत्तर, आगमन, निगमन, अवलोकन, समस्या समाधान, प्रदर्शन, अन्वेषण,
कार्यपत्र र परियोजना, कार्यसमूह
१.३ सामाजिक अध्ययन कक्षामा प्रयोग हुने शैक्षिक सामग्री र शिक्षण
प्रविधि
१.४ सामाजिक अध्ययनका सीपहरूको परिचय, प्रकार:
(अध्ययन सीप, बौद्धिक सीप, सामाजिक सीप,
सञ्चार सीप)
१.५ सामाजिक अध्ययनका प्रयोगात्मक सीपको प्रयोग: नक्सा, ग्लोब, समयरेखा, कागजात/वंशावली
तालिका र चार्ट
एकाइ
दश: सामाजिक अध्ययनमा मूल्यांकन
१०.१
सामाजिक अध्ययन शिक्षामा मूल्यांकनको परिचय, प्रकार, उद्देश्य
र महत्व
१०.२ परीक्षा बाहेक मूल्यांकनका सहायकका परिचय, उद्देश्य र महत्व
१०.३ कार्यसम्पादन र अवलोकन पद्धतिको परिचय र प्रयोग
१०.४ सामाजिक अध्ययनमा सामाजिकीकरण र सहअध्ययनका मूल्यांकन
१०.५ विभिन्न तालिका, प्रश्नपत्र र
उत्तरकुंजीहरूको महत्व, निर्माण, र
प्रयोग